Rule 18
बैठक भत्ता

समिति, लगानी प्रबर्द्धन समिति तथा ऐनको दफा १७ बमोजिम गठित उप– समितिका सदस्यहरूले बैठकमा भाग लिएबापत अर्थ मन्त्रालयको सहमति लिई समितिले तोकिदिए बमोजिम बैठक भत्ता पाउने छन् ।